२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • सौर्य एयरलाइन्सको विमान दुर्घट्नामा १८ जनाको मृत्यु


    काठमाडौँ – काठमाडौँको त्रिभुवन विमानस्थल नजिक भएको सौर्य एयरलाइन्सको विमान दुर्घट्नामा १८ जनाको मृत्यु भएको छ। काठमाडौँबाट पोखराको लागि सौर्यको नाइनएएमइ जहाज उडानको क्रममा बुधबार विहान ११ बजेर ११ मिनेटमा दुर्घट्ना भएको हो।

    दुर्घट्नामा परेका १८ जनाको सव संकलन गरेको र १ जना घाइतेको उद्दार गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ। जहाज उड्ने वित्तीकै दाहिने तिर मोडिन गइ रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घट्नाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।