लुम्बिनी, पोखरा र चितवनको संयुक्त भ्रमण प्याकेज र अन्तर्राष्ट्रिय प्रचार-प्रसार आवश्यक
चितवन-लुम्बिनी, पोखरा र चितवनको संयुक्त भ्रमण प्याकेज बनाउनुपर्ने र त्यसको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्नुपर्नेमा पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन्। सिल्भर ट्रयांगल पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम सोमबार र मंगलबार चितवन भरतपुरमा…






























