२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम

    लुम्बिनी – २५६७ औं बुद्धजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बैशाख शुक्ल पूर्णिमाका दिन आज बुद्धजयन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम गरिँदै छ ।

    लुम्बनीको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने बुद्धजयन्ती समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् । त्यस अघि लुम्बिनीको ५ नम्बर गेटबाट शोभायात्रा सुरुभइ मायादेवी मन्दिर हुँदै कार्यक्रम स्थल पुग्ने छ ।