२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • विश्व योग दिवसको अवसरमा लुम्बिनीमा योग कार्यक्रम (तस्वीरहरु)

    पर्यटनमन्त्री, मुख्यमन्त्री र भारतीय राजदुतले पनि गरे योगाभ्यास

    लुम्बिनी – विश्व योग दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा योग कार्यक्रम भएको छ । कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतले योगाभ्यास गरेका थिए।