उड्डयन

पर्यटनमन्त्री तामाङलाई प्रश्न: अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने आशा गर्न सकिन्छ?
बुटवल-संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि आँफूले निरन्तर पहल गर्ने बताएका छन्। बुद्ध …

भैरहवाबाट हङकङ र दिल्लीको ट्रान्जिट उडानमा किन आकर्षित भएनन् यात्रु
भैरहवा -गत भदौ महिनाबाट नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली र हङकङको लागि ट्रान्जिट …

धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको प्राधिकरणको निष्कर्ष
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ। धरानमा विमानस्थल बनाउँदा हवाइ नीति …

कालिकोटको सुनथराली विमानस्थलबाट उडान सुरु, उपप्रधानमन्त्री खड्काद्वारा उद्घाटन
सुर्खेत– कालिकोटमा रहेको सुनथराली विमानस्थलबाट उडान सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्। …

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई इन्धनको मूल्यमा छुट दिने तयारी
भैरहवा-भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने जहाजलाई हवाइ इन्धनको मुल्यमा छुट दिने तयारी भएको छ। उद्घाटन भएको डेढ …

त्रिभुवन विमानस्थल मर्मतका क्रममा एक महिना भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन सक्ने
काठमाडौँ – काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले मर्मत र विस्तारको काम सुरु भएको छ। पूर्वाधारका अरु कामसँगै ट्याक्सी वे …

यतीले थप्यो दुई वटा एटिआर जहाज
काठमाडौं– यती एयरलाइन्सले दुई वटा एटिआर जहाज थपेको छ। यतीले विहिवार एकैसाथ ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो। …

भैरहवामा भियतनाम एयरलाइन्सले मार्चबाट थाल्ला त उडान ? दुई सातादेखि छलफल जारी
भैरहवा– भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ। भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न …

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आगमन हालसम्मकै बढि
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै …

कोषका उपाध्यक्ष लामासँग राजदुत पाथिरानाले भने: श्रीलंकाबाट भैरहवा नियमित उडान हुन्छ
लुम्बिनी-नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले भैरहवा श्रीलंका नियमित उडान …