उड्डयन

गौतम बुद्ध विमानस्थलमा नयाँ आगमन कक्ष
भैरहवा– भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अगमन कक्ष सञ्चालनमा आएको छ। ५० वर्ष पुरानो गौतमबुद्ध बिमानस्थलको आन्तरिक तर्फको …

गौतम बुद्ध विमानस्थलमा आन्तरिक विशिष्ट कक्ष बन्द
भैरहवा-भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ठ कक्ष बन्द गरिएको छ। विद्यमान सुरक्षा तथा प्राविधिक सम्वेदनशिलतालाई मध्येनजर गर्दै विशिष्ट …

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि विरोध भन्दा सहजिकरण र सहकार्य आवश्यक : पर्यटनमन्त्री
भैरहवा -संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि विरोध भन्दा पनि सहजिकरण र सहकार्य आवश्यक …

भैरहवा र पोखराको विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्छ : मन्त्री पाण्डे
काठमाडौं -संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नु …

भैरहवामा पुन: उडानको लागि थाइ एयर एशियाको टिकट बुकिङ खुल्ला
भैरहवा-थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने …

भैरहवामा अन्तर्राष्ट्रिय उडानको लागि बजार अध्ययन गर्दै श्रीलंकन एयरलाइन्स
भैरहवा-श्रीलंकन एयरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न चासो देखाएको छ। श्रीलंकाको ध्वजावाहक विमान कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि …

काठमाडौंको एयरपोर्टले अब थेग्दैन, भैरहवाबाट अन्तर्राट्रिय उडान नभइ सुखै छैन
प्रतापबाबु तिवारीकेही महिना अगाडि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३ सय उडान र अवतरण भएको पनि हो। गत जनवरीदेखी …

भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहुलियत दिइने
बुटवल– सरकारले भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहयोग गर्ने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु …

भैरहवाको अन्तर्राष्ट्रिय उडानबारे आज प्रधानमन्त्रीसहितको सर्वपक्षिय छलफलमा के होला निर्णय ?
बुटवल -पर्यटन सम्बन्धमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सर्वपक्षिय छलफल हुँदै छ। संस्कृति पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री …

अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि प्रदर्शन
भैरहवा व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारमा धर्ना र प्रदर्शन गरेका छन्। चेम्बर अफ कमर्स (उद्योग ब्यापार संगठन) रुपन्देहीको …

