ट्राभल

पोखरमा प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन हुने
पोखरा- पर्यटकीय सहर पोखरामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ । आगामी मे …

चितवनको आकाशमा अब प्याराग्लाइडिङमा उड्न पाइने
भरतपुर – चितवनको आकाशमा अब प्याराग्लाइडिङमा उड्न पाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हिमालय फन्टियर्स प्याराग्लाइडिङ …

विदेशी पर्यटकले पदयात्रामा जाँदा अब अनिवार्य रुपमा गाइड लैजानुपर्ने
काठमाडौँ -विदेशी पर्यटकले पदयात्रामा जाँदा अब अनिवार्य रुपमा गाइड लैजानुपर्ने भएको छ । नेपाल पर्यटन बोर्डले आगामी अप्रिल १ …

शंकरनगर बनबाटिकामा टिकट र सेड बुकिङ अब अनलाइन बैकिङमार्फत
तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वन वाटिका० को टिकट तथा शेड बुकिङ अब …

भैरहवामा सात दिने लोकल टुर गाइड तालिम
भैरहवा – रुपन्देहीको भैरहवामा सात दिने लोकल टुर गाइड (स्थानीय पथ प्रदर्शन) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश …

जनवरी महिनामा ५५ हजार विदेशी पर्यटक नेपाल आए
काठमाडौँ । सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले …

चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी भ्रमणको योजना बनाउन माग
८ माघ, बुटवल । झण्डै डेढ अर्ब जनसंख्या भएको छिमेकी मित्र राष्ट्र चीनका बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आकर्षित …

बुद्धस्थल नै प्रदूषणको सिकार
एक साताका लागि लुम्बिनी घुम्न आएका जर्मन पर्यटक वेर्न्ड भोइगटेइन्डर दुई दिनमै फर्किए । ६ जनाको समूहमा आएका उनी फर्कनुअघि …