विशेष

तीन दिवसीय कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइने
लुम्बिनी– तीन दिन विभिन्न कार्यक्रम गरेर लुम्बिनीमा यस वर्ष बुद्ध जयन्ती मनाइने भएको छ। २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी …

नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइनेछः मन्त्री पाण्डे
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइने बताएका छन्। सोमबार …

६ बुँदे घोषणासहित नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न
लुम्बिनी – बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पु¥याउने महान् व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा …

लुम्बिनीको सभाहलमा आवाज राम्रो नसुनिएपछि प्रधानमन्त्री र पर्यटनमन्त्रीले यसो भने
लुम्बिनी-आइतबार लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन सत्र चलिरहेको थियो। लुम्बिनीको सभाहलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, …

द्वन्द्व बढेको अहिलेको अवस्थामा बुद्धको शिक्षा फैलाउनुपर्छ : प्रधानमन्त्री
बुटवल -प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको बताएका छन्। द्वन्द्व र …

भैरहवा एयरपोर्टबारे प्रधानमन्त्रीले भने: ‘नचलाइ राखेको थियो, हामी आएपछि चल्यो’
बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। नेकपा एमालेले बुटवलमा …

मुख्यमन्त्री आचार्य र उद्योगी चौधरीबीच बुद्धसर्किटमा मोनोरेल बारे छलफल
देउखुरी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताएका छन्। उद्योगी तथा संघिय …

भैरहवाकोअन्तर्राष्ट्रिय उडान बारे सांसद घिमिरे र प्रधानमन्त्रीबीच प्रश्नोत्त्तर
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो ढंगले चलाइने दाबी गरेका छन्। प्रतिनिधि सभामा विहिवार भएको …

भैरहवामा अस्तिधातु सहितको धम्मयात्रा
भैरहवा– बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातु सहितको धम्मयात्रा गरेका छन्। लुम्बिनी स्थित मायादेवी मन्दिरमा …

पर्यटन तर्फ सम्भावना भएको र प्रतिफल आउने आयोजना मात्र अगाडि बढाउन सुझाब
बुटवल – सम्भावना भएको र प्रतिफल आउने कार्यक्रममा मात्र पर्यटनको बजेट विनियोजन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। तिनै तहका सरकारले …

