विशेष

लुम्बिनीमा आर्थिक शिखर सम्मेलनदेखी घुम्न जाउँ वर्दिया कार्यक्रमसम्म
बुटवल– लुम्बिनी प्रदेश सरकारले लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटमा …

नेपाल इन्टरनेसनल टुरिजम एक्सपो सुरु
काठमाडौँ -नेपाल इन्टरनेसनल टुरिजम एक्सपो (नाइट २०२४) काठमाडौँमा सुरू भएको छ। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा …

पर्यटकीय गन्तव्यको जानकारी दिन प्रदेशका विभिन्न ठाउँमा बोर्ड राखिँदै
बुटवल -पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन लुम्बिनी प्रदेशका ठाउँमा होडिङबोर्ड राखिने भएको छ। स्थानिय सरकारसँगको सहकार्यमा बोर्ड राख्न सुरु …

पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड
काठमाडौँ -सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ को लागि ११ अर्ब ९१ करोड रुपैया छुट्याएको छ । अर्थमन्त्री बर्षमान …

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य
लुम्बिनी- सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। अर्थमन्त्री बर्षमान पुनले संघिय संसदमा आर्थिक वर्ष …

ग्रेटर लुम्बिनी र आसपासका गन्तव्यलाई समेटेर ‘टुर गाइड म्यानुअल बुक’ तयार गरिँदै
लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनी, आसपासका बुद्धस्थल र पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार गरिने भएको छ। नेपाल पर्यटन …

नेपाल विश्वकै अध्यात्मीक पर्यटनको केन्द्र बन्न सक्छ : प्रधानमन्त्री
लुम्बिनी -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै अध्यात्मीक पर्यटनको केन्द्र बनाउन सकिने बताएका छन्। लुम्बिनीमा भएको विराट चक्र विज्ञान …

चैत्र २३ र २४ मा लुुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
लुम्बिनी – यही चैत्र २३ र २४ गते लुुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, …

पर्यटन क्षेत्रको विस्तारका लागि सांस्कृतिक र प्राकृतिक मुहान जोगाउन आवश्यक : कर्ण शाक्य
तानसेन -लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनको क्षेत्र विस्तार गर्न सांस्कृतिक र प्राकृतिक मुहान जोगाउन आवश्यक रहको बताएका …

समृद्धि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू, १९ देशका राजदुत सहभागी
लुम्बिनी, – ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन बिहीबारदेखि सुरु भएको छ। परराष्ट्र मन्त्रालय र अन्तर …

