संस्कृति

मौसम र महोत्सवले तानसेन घुम्ने उपयुक्त बेला
सुदीप भण्डारी तानसेन– जाडो यामपछि बसन्त रितु सुरु हुँदै छ। पहाडी गन्तव्यहरुमा घुम्ने यो उपयुक्त मौसम पनि हो। पाल्पाको …

पर्यटन प्रर्वद्धन गर्न जनकपुरधामको ‘गाइडबुक’
जनकपुरधाम-पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले जनकपुरधामको पुस्तक (गाइडबुक) तयार पारिएको छ। जनकपुर साहित्य महोत्सवमा उक्त पुस्तकको विमोचन गरिएको हो। संघीय …

धार्मिक, ऐतिहासिक अर्घा, प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर
सन्धिखर्क– अर्घा विगतको बाइसे चौबीसे राज्य मध्येको एउटा राज्य हो। अहिले पनि अर्घामा तत्कालिन राजाको दरबार, भगवतीको मन्दिर रहेको …

माघे संक्रान्तिमा रिडीमा भक्तजनहरुको चहलपहल
गुल्मी -माघेसक्रान्तीमा रुरु क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ। पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी …

बुटवलमा लुम्बिनी एक्स्पो सुरु
बुटवल-बुटवलमा लुम्बिनी एक्स्पो सुरु भएको छ। रुपन्देही व्यापार संघको आयोजनामा विहिवारदेखि लुम्बिनी एक्सपो अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको हो। …

लुम्बिनीमा नेपाल भारत साँस्कृतिक उत्सव
लुम्बिनी – सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चिनविचको पक्की पुल …

सैनामैनाका पर्यटकीय गन्तव्यहरु: रानीकुवा देखी राजापानी सिमसार क्षेत्रसम्म
सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिका बुटवल पश्चिमको बजार क्षेत्र हो। बजार क्षेत्र बाहेक यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन्। नगरका विभिन्न …

सैनामैनामा आजदेखि औद्योगिक व्यापार महोत्सव हुँदै
सैनामैना -छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार तथा प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ। सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा …

सैनामैनामा मंसिर ६ गतेबाट औद्योगिक व्यापार महोत्सव हुँदै
सैनामैना-रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेबाट छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० हुँदैछ। सैनामैना उद्योग …

तिलोत्तमामा आजबाट औद्योगिक व्यापार मेला सुरु हुँदै
तिलोत्तमा – रूपन्देहीको तिलाेत्तमामा आजबाट तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव सुरू हुँदैछ। तिलोत्तमा …

