२०८१ मंसिर ९ गते, आईतवार १०:२१
  • संस्कृति

    धिमे बाजा संरक्षणमा कावासोतीका नेवार समुदायका युवा

    कावासोती– कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय …

    पर्यटक तान्दै रिघा उदय बुद्ध विहार

    ढोरपाटन-वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार …

    गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

    तम्घास-गुल्मीको रेसुङ्गामा सोमबारदेखि साउने मेला सुरु भएको छ। साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि धार्मिक क्षेत्र …

    पर्रोहा बोलबाम धाममा चहलपहल, नयाँ मन्दिरमा भक्तजनहरुलाई सहज

    सैनामैना- पश्चिमको पशुपतिनाथ भनेर चिनिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा विहानै देखि भक्तजनहरुको चहलपहल छ। साउनको पहिलो सोमबार …

    योगिकुटीको देवस्थल मन्दिरमा मणि उजेशद्वारा नौ ग्रह जलकुण्ड बाटिका स्थापना

    बुटवल– बुटवलको योगिकुटीमा रहेको देवस्थल मन्दिरमा नौ ग्रह जलकुण्ड बाटिका स्थापना गरिएको छ। दर्शनार्थीलाई जल चडाउनुका साथै नौ ग्रहको …

    पर्रोहा बोलबम धाममा यो वर्ष पनि जलार्पण यात्रा

    सैनमैना– रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा हुँदै …

    लुम्बिनीको नीति कार्यक्रममा गोल्डेन ट्रयाङ्गल सर्किट देखी खस आर्य सर्किटसम्म

    देउखुरी -लुम्बिनी प्रदेश सरकारले विभिन्न पर्यटकिय स्थलहरुलाई जोडेर सर्किटको रुपमा विकास गर्ने जनाएको छ। शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति …

    लुम्बिनीमा नोबेल विजेताको सहभागीतामा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम गरिने

    लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले बुद्धजन्मस्थलमा अन्तराष्ट्रिय स्तरको लोरेट एण्ड लिडर कार्यक्रम गर्ने जनाएको छ। आफ्नो नीति तथा कार्यक्रम मार्फत …

    रेसुंगा, स्वर्गद्वारी र दंगीशरण सहित २० स्थलको पूर्वाधार विकास र सौन्दर्यीकरण गरिने

    बुटवल – सरकारले पर्यटनको सम्भावना उच्च भएका धार्मिक सांस्कृतिक र एतिहासिक स्थलको विकास गरिने जनाएको छ। जस अन्तर्गत सातै …

    लुम्बिनीमा पाँच सय जना बने अल्पकालिन भिक्षु

    लुम्बिनी – लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल …