समाचार

‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गरिने
गल्याङ्ग -लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री स्तरिय संयुक्त बैठक सम्पन्न भएको छ। सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ मालुङ्गामा …

अगस्टमा ८८ हजार बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि
काठमाडौं – सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको …

टानको ४७औं साधारणसभा सम्पन्न, कटौती गरिएको टिम्स शुल्क फुकुवा गरिदिन माग
काठमाडौं -ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णु …

यी हुन् लुम्बिनी प्रदेशका पाँच तारे होटल
बुटवल– लुम्बिनी प्रदेशमा पाँच तारे होटलको संख्या ४ वटा रहेको छ। पर्यटन विभागले हालै सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा रुपन्देहीमा …

पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिमा लगानी गर्न आह्वान
काठमाडौं– सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ुभर्जिन ल्याण्डु भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ। सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको …

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित
काठमाडौं -नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ३४२ मत …

दुबै खुट्टाविना सगरमाथा चढेका हरि बुढामगरले लुम्बिनीमा विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरे
लुम्बिनी – दुबै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेका हरि बुढामगरले आफ्नो अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरेका छन्। …

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी
काठमाडौं – विश्वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यस अन्तर्गत #LifetimeExperiences …

पाल्पा जस्तो सुन्दर र अनुकुल ठाउँ अन्त कतै छैन : पर्यटनमन्त्री पाण्डे
तानसेन -संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री प्रसाद पाण्डेले पाल्पा जस्तो सुन्दर र अनुकुल ठाउँ अन्त कतै नभएको बताएका …

तानसेनमा रणउजिरेश्वरी भगवती रथयात्रा निकालियो
तानसेन -पाल्पाको तानसेनमा श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा निकालिएको छ। आइतबार मध्यान्न साढे १२ बजे भगवती मन्दिर परिसरबाट रथयात्रा …

