समाचार

लुम्बिनीका विद्युतीय बस सञ्चालन गर्न बुद्ध परिपथका चार नगरपालिकाको आग्रह
परासी-बुद्ध परिपथमा रहेका चार नगरपालिकाले लुम्बिनीको विद्युतीय सञ्चालन गर्न आग्रह गरेका छन्। रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका …

लुम्बिनीमा माघ १२ र १३ गते नेपाल वर्ड फेयर हुने
लुम्बिनी बुद्ध जन्मस्थल लुम्बिनीमा माघ १२ र १३ गते तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ। पोखरा पंछी समाजको …

दाङको चखौरामा प्रदेश स्तरिय संग्रहालय व्यवस्थापन तालिम सुरु
तुल्सीपुर– दाङको चखौरामा लुम्बिनी प्रदेश स्तरिय संग्रहालय व्यवस्थापन तालिम सुरु भएको छ। इन्टरनेश्नल काउन्सिल अफ म्युजियम (आइकम)को समन्वय तथा …

२०२५ मा ११ लाख १४ हजारले घुमे लुम्बिनी
लुम्बिनी – सन् २०२५ मा स्वदेशी र विदेशी पर्यटक गरेर कुल ११ लाख १४ हजार २६६ जनाले बुद्ध जन्मस्थल …

बुटवल सडक खाना महोत्सव सम्पन्न
बुटवल– अग्रेजी नया वर्ष २०२६को अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव सम्पन्न भएको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी …

२०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
काठमाडौं -सन २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा झण्डै ११ …

‘बुटवलको पर्यटकीय विकास र प्रवर्द्धनका लागि एकिकृत नीति र योजना आवश्यक’
बुटवल – बुटवलको पर्यटकीय विकास र प्रवद्र्धनको लागि एकिकृत योजना आवश्यक भएको सरोकारवालाहरुले बताएका छन्। बुटवल सडक खाना महोत्सवको …

बुटवलमा सडक खाना महोत्सव सुरु
बुटवल– बुटवलमा सडक खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०१६ को अवसरमा बुटवलको कालिकापथ सडक अन्तर्गत बसपार्कदेखी …

सौराहामा १९औं हात्ती तथा पर्यटन महोत्सव सुरु
चितवन -चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित …

‘पर्यटकीय संस्थाहरुबीच सहकार्य र गन्तव्यहरुमा सहज पहुँच आवश्यक’
बुटवल – पर्यटन क्षत्रेको नीतिगत सुधारका साथै बजेटको सहि सदुपयोग हुनुपर्ने विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन्। उनीहरुले …

