समाचार
उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिन्छौं : मन्त्री तामाङ
काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने …
लुम्बिनी करिडोरमा विद्युतीय बस र पर्यटनमैत्री पुर्वाधारका दुई परियोजना लगानी सम्मेलनमा प्रस्तुत
बुटवल– बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्रलाई समेटेर विद्युतीय बस सञ्चालन सम्बन्धी दुई परियोजना अगाडि सारीएको छ। काठमाडौँमा जारी …
इजरायलमा मर्मत सम्भार सकि काठमाडौँ आइपुग्यो निगमको जहाज
काठमाडौँ – नेपाल बायुसेवा निगमको न्यारोबडी जहाज इजरायलमा मर्मत सम्हारपछि काठमाडौँ आइपुगेको छ। निगमको नाइन एन एकेएक्स जहाज सनिवार …
पाल्पामा ७ दिने होम स्टे तालिम सम्पन्न
तानसेन-पाल्पाको तानसेनमा होम स्टे तालिम सम्पन्न भएको छ। पर्यटन विकास परिषद लुम्बिनीको आयोजना र होम स्टे महासंघसँगको सहकार्यमा बैशाख …
सिद्धार्थ सञ्जालले नयाँ महाप्रबन्धकलाई भन्यो: अन्तर्राष्ट्रिय उडानको लागि फेरि आन्दोलन गर्न नपरोस्
भैरहवा सिद्धार्थ सञ्जाल रुपन्देहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीसँग भेट गरेको छ। भेटमा सञ्जालले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान …
थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण
लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास …
बुटवलदेखि मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रा शुरू
बुटवल- बुटवलदेखि मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रा शुरू भएको छ। सोमबार विहान स्वामी लोकानन्द सहित १५० जनाको टोली मुक्तीनाथ तर्फ …
चिनको दुनुहुवाङ नगरको टोलीद्वारा लुम्बिनीसँगै बुद्ध परिपथको अवलोकन
लुम्बिनी -चिनको गान्सु प्रान्तमा रहेका दुनुहुवाङ नगरपालिकाको टोलीले लुम्बिनीसँगै बुद्ध परिपथको अवलोकन गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध …
अंग्रेजलाई हराएको सम्झनामा जितगढीमा विजय उत्सव मनाइयो
बुटवल– नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा बुटवलको जितगढीमा विजय उत्सव मनाइएको छ। अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली …
एनएमबि बैंकद्वारा सिद्धबाबा मन्दिरमा ‘हेरिटेज वाक’
बुटवल । एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा ९हेरिटेज वाक०–२०२४ कार्यक्रम गरेको छ। विश्व सम्पदा दिवसको अवसरमा एनएमबि बैंक …