समाचार
चिनियाँ नयाँ वर्षको अवसरमा लुम्बिनीमा प्रसाद वितरण
लुम्बिनी– चिनियाँ नयाँ बर्षको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रसाद वितरण कार्यक्रम भएको छ। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन …
उपाध्यक्ष लामाले सुङसँग भने: लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर छौं
लुम्बिनी– लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङबीच छलफल भएको छ। …
माघे संक्रान्तिमा रिडीमा भक्तजनहरुको चहलपहल
गुल्मी -माघेसक्रान्तीमा रुरु क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ। पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी …
लुम्बिनी, श्रीनगर, रेसुङ्गा र स्वर्गद्वारीको बीचमा पर्ने अर्घाखाँची पर्यटकीय केन्द्र बन्न सक्छ: प्रचण्ड
सन्धीखर्क-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची जिल्ला पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका नभएको बताएका छन्। उनले वरपर मनोरम प्राकृतिक, ऐतिहासिक …
ग्राहकहरुलाई परम्परागत परिकार चखाउँदै पौवाले मनायो माघेसक्रान्ति र माघी
बुटवल – होटल पौवाले माघेसक्रान्ति तथा माघी पर्व मनाएको छ। पर्वको अवसरमा तिलोत्तमाको योगिकुटीमा रहेको पौवा परिसरमा माघी विशेष …
पर्यटनको लागि तत्कालीन, अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाउनुपर्छ: राज्यमन्त्री श्रीपाली
सन्धिखर्क-सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताएकी छन्। नेपालमा …
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आगमन हालसम्मकै बढि
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै …
बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पुरस्कारबाट तीन पत्रकार पुरस्कृत
तनहुँ-केबलकार सहित बन्दीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै ३ जना पत्रकार पुरस्कृत भएका छन्। बन्दीपुर केवलकार पर्यटन एवं …
पत्रकार थापा सहित ५ जना जितगढी रत्नद्वारा सम्मानित
बुटवल – अग्रज पत्रकार महेन्द्र थापा जितगढी रत्नबाट सम्मानित भएका छन्। पत्रकारीता र लेखन मार्फत जितगढीको प्रवद्र्धनको लागि योगदान …
‘बुटवलमा ऐतिहासिक, धार्मिकसँगै पर्यावरण र साहसिक पर्यटनको पनि सम्भावना’
बुटवल-बुटवलमा ऐतिहासिक, धार्मिकसँगै पर्यावरण र सहासिक पर्यटनको पनि सम्भावना भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। लुम्बिनी प्रदेश पर्यटन विकास …