समाचार

खुम्बु ल्होसार कप फुटबल माघ २९ देखि हुने
काठमाडौं – १४औं संस्करणको ‘खुम्बु ल्होसार कप’ सोमबारबाट सुरु हुँदै छ। प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। विगत १३ बर्षदेखि …

मिलन देवकोटालाई पर्यटन बोर्डको सदस्य सचिवको जिम्मेवारी
काठमाडौँ-नेपाल पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटालाई तोकिएको छ। बोर्डको कार्यकारी समितिकी सदस्य समेत रहेकी देवकोटालाई सदस्य सचिवको जिम्मेवारी …

देवदह र रामग्रामका मेयरसँग एनआरएनएका उपमहासचिवले भने: ‘बुद्ध परिपथको प्रवर्द्धनमा सहयोग गर्छौं’
बुटवल– गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषद, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच छलफल भएको छ। परिषदका उपमहासचिव एवं …

लुम्बिनीमा घटे आन्तरिक पर्यटक
लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा ५ वर्ष अघिको जनवरी महिनामा नेपाल भित्रैबाट एक लाख १० हजार ३०० जना घुम्न आएका थिए। …

सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ औं वर्षमा
बुटवल– देशका विभिन्न ठाउँमा स्तरिय होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ। …

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट
बुटवल– प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेलाई लक्षित गरि लुम्बिनी केबलकारले टिकट दरमा छुट दिएको छ। लुम्बिनी केबलकार प्रा.लि. ले …

एनआरएनएको ४ पालिकासँग प्रतिबद्धता: बुद्ध परिपथको पर्यटन प्रवर्द्धनमा लगानी गर्न तयार छौं
लुम्बिनी-गैर आवसिय नेपाली संघ एनआरएनएले लुम्बिनी र बुद्ध परिपथको पर्यटकीय विकासमा लगानी गर्न तयार भएको बताएको छ। सोमबार गैरआवसिय …

गैरआवसिय नेपाली संघको टोलीद्वारा लुम्बिनी भ्रमण
लुम्बिनी-गैरआवसिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। परिषदका अध्यक्ष डा. बद्री केशी सहितको …

बसन्तपुर पुगेर पोखरेलले भने: पर्यटकीय पूर्वाधारको प्रर्वद्वनका लागि लगानीमैत्री वातावरण बन्नुपर्छ
बुटवल- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पाल्पाको बसन्तपुर पुगी कामाख्या देवीमन्दिरको दर्शन गरेका छन्। लुम्बिनी केबलकार चढेर बसन्तपुर …

यतीले थप्यो दुई वटा एटिआर जहाज
काठमाडौं– यती एयरलाइन्सले दुई वटा एटिआर जहाज थपेको छ। यतीले विहिवार एकैसाथ ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो। …