२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • समाचार

    पर्यटकका लागि शिख्रौलीबाट नारायणीमा डुङ्गा सफारी

    मध्यविन्दु – नवलपरासी पूर्वको शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ। गैँडाकोट नगरपालिका११ मा रहेको बगैँचा …

    अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्विनीको प्रस्तुती

    लुम्बिनी -रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको बिषयमा कार्यपत्र प्रस्तुत भएको छ। बुरियाटको उलान उडेमा …

    तीन महिनाभित्र टाइगर प्यालेस पूर्ण रुपमा सञ्चालन गर्छौं : बुद्धिसागर सुवेदी

    बुटवल-टाइगर प्यालेस रिसोर्टको नयाँ व्यवस्थापन समूहका अध्यक्ष बुद्धिसागर सुवेदीले ३ महिना भित्र रिसोर्टलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताएका छन्। …

    कुहिरेभिर र बौघागुम्बाको अवलोकनसँगै नाट्टा पाल्पाको पदयात्रा अभियान सम्पन्न

    पाल्पा – नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा) पाल्पा च्याप्टरले सञ्चालन गरेको पदयात्रा अभियान सम्पन्न भएको …

    हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

    चितवन – पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ। हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि …

    उपाध्यक्ष लामाले गरे काठमाडौँमा कोषको सम्पर्क कार्यालय नराख्ने प्रतिबद्धता

    लुम्बिनी – लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले काठमाडौँमा सम्पर्क कार्यालय नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लुम्बिनी विकास कोषको …

    काठमाडौँमा कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्तावको स्थानिय स्तरमा विरोध

    लुम्बिनी-काठमाडौँमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्तावको विरोध भएको छ। शुक्रबार कोषका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना …

    पर्यटन सम्बन्धि ‘बीएचटीएम’ पढाइ, अध्ययन पुरा नगरे पनि सीपको प्रमाणपत्र

    श्रीप्रसाद भट्टराई लुम्बिनी बौद्ध विश्वविद्यालयमा केही वर्षदेखी ब्याच्लर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) पढाइ भइरहेको थियो। अहिले चाँही …

    लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालद्वारा संयुक्त रुपमा ‘हस्पिटालिटी र टुरिजम’ कक्षा सञ्चालन

    बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले स्नातक तहमा संयुक्त रुपमा हस्पिटालिटी एण्ड टुरिजम विषयको कार्यक्रम सुरु गरेका …

    लुम्बिनी आइ ल्हारक्याले उपाध्यक्षको पदभार सम्हाले

    लुम्बिनी – लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले पदभार ग्रहण गरेका छन् । विहिवार लुम्बिनी …