समाचार

क्यासिनोको जागिर खान नपाएका बद्रीलाई पर्यटन मन्त्रालय हाक्ने जिम्मा
बुटवल– २०४८ सालको आम निर्वाचन पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। सोही सरकारमा हालका कांग्रेस सभापति शेरवहादुर देउवा गृहमन्त्री थिए। …

बद्री पाण्डे बने पर्यटन मन्त्री
काठमाडौँ -बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्नयमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट …

गौतमबुद्ध विमानस्थलमा फसेको बुद्ध एयरको जहाज निकालियो
भैरहवा -गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ। प्राविधिक टोलीले सफलतापूर्वक जहाज निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु …

सिद्धार्थ हस्पिटालिटीले ‘नेपाल करी सेफु गर्दै, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर
काठमाडौँ – सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४ु आयोजना …

पर्यटकको सहजताको लागि बेलहिया नाकामा एकिकृत चेकजाँच सेवा
भैरहवा -रुपन्देहीको बेलहिया नाकामा पर्यटकको सहजताको लागि एकीकृत चेकजाँच सेवा शुरु भएको छ। जिल्ला प्रसासन कार्यालयको अगुवाईमा पर्यटक लक्षित …

यो वर्षको साउट एसियन ट्राभल अवार्ड नेपालमा हुने
काठमाडौँ – साउथ एसियन ट्राभल अवार्डस् ९साटा० नेपालमा हुने भएको छ। दक्षिण एशिया क्षेत्रका आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्दै …

दियालो बंगला सर्वसाधारणका लागि खुला
भरतपुर-चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दरबार आइतबार खुला गरिएको …

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा अध्ययन समितिले असार भित्र प्रतिवेदन बुझाउने
भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन गर्न नागरिक उड्यन प्राधिकरणले गत जेठ महिनामा अध्ययन समिति …

पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसायीहरुको टोली वंगालादेशमा
काठमाडौँ -होटल व्यवसायीहरू पर्यटन पर्वद्धनका लागि बंगलादेश पुगेका छन्। नेपालमा बंगलादेशी पर्यटकको आकर्षण भएको र थप प्रचार प्रसारका लागि …

जुनमा ७६ हजार बढि पर्यटक नेपाल आए
काठमाडौँ – सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०२३ …

