समाचार

पोखराको प्याराग्लाइडिङ फेरी तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखरा -पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल …

चाडपर्वलाई लक्षित गरि लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट
बुटवल-लुम्बिनी केबलकार लिमिटेडले चाडपर्वलाई लक्षित गरि पर्यटकहरुलाई छुट प्रदान गर्ने भएको छ। दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित …

लुम्बिनीमा भारतीय पर्यटक आगमनदर कोभिड अघि भन्दा बढि
लुम्बिनी -लुम्बिनीमा भारतीय पर्यटकको आगमनदर कोभिड अगाडि भन्दा पनि उच्च देखिएको छ। कोभिड अघिको वर्ष सन २०१९ को जनवरीदेखि …

पोखरामा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु
पोखरा-पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना …

निजी क्षेत्रका संस्थाका सदस्य र कर्मचारीले अब निगमको जहाजबाट यात्रा गर्ने
काठमाडौँ- नेपाल बायुसेवा निगम र नीजि क्षेत्रका चार संस्थाबीच समझदारी भएको छ। निजी क्षेत्रका संस्थासँग सहकार्य गरि द्विपक्षिय लाभ …

पर्यटन बोर्डको एसटीएलआरपी परियोजनालाई पाटा गोल्ड अबार्ड
काठमाडौँ -नेपाल पर्यटन बोर्ड अन्तर्गतको एसटीएलआरपी परियोजनाले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड -२०२३ प्राप्त गरेको छ। पर्यटन …

चितवन राष्ट्रिय निकुञ्जमा बर्षायाममा बन्द गरिएको जीप सफारी खुला
चितवन -चितवन राष्ट्रिय निकुञ्जमा बर्षाका कारण बन्द भएको जीप सफारी खुला गरिएको छ । प्रत्येक वर्ष बर्षायाममा डुंगा र …

दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रेष्ठ
काठमाडौँ – युएनडिपी अन्तर्गतको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ नियुक्त भएकी छन्। श्रेष्ठ …

पाल्पामा एकहप्ते टुर गाइड तालिम हुने, ४० जनाको लागि दर्खास्त आवहान
तानसेन– पाल्पाको तानसेनमा असोज २१ बाट लोकल टुरगाइड तालिम आयोजना हुने भएको छ। पर्यटन विकास परिषद लुम्बिनी र नेपाल …

टान जर्नालिजम अवार्डबाट तीन पत्रकार पुरस्कृत
काठमाडौँ -ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले तीन जना पत्रकारहरुलाई पुरष्कृत गरेको छ। टानले आफ्नो ४५ औँ वार्षिक साधारणसभा …