समाचार

प्राधिकरणका महानिर्देशकलाई मन्त्रीले फेरि सोधे स्पष्टिकरण
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेको …

पर्यटकको बसाइ लम्ब्याउने योजना ल्याउनुपर्नेमा जोड
भैरहवा– पर्यटकको बसाई लम्ब्याउन नसक्दा अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन्। उनीहरुले पर्यटकको …

६ महिनामा तेस्रो मुलुकबाट ३५ हजार पर्यटक लुम्बिनी आए, गत वर्ष भन्दा १० गुना बृद्धि
बुटवल -सन २०२३ सुरु भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमन आशालाग्दो देखिएको छ । कोरोना संक्रमणबाट झण्डै साढे …

सिद्धार्थले राजकीय जीवन त्याग गरेको सम्झनामा तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो
तौलिहवा– कपिलबस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ। राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको क्षणको सम्झनामा पर्यटकीय आकर्षण बढाउन …

पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार पर्यटक भित्रिए, भारतीयपछि अमेरिकन धेरै
काठमाडौँ – पछिल्लो ६ महिनामा साढे ४ लाख बढि पर्यटक नेपाल पाएका छन्। सन् २०२३ सुरु भएयता जुन अन्तिमसम्म …

कोलम्बोमा नेपाल प्रवद्र्धन कार्यक्रम सम्पन्न
कोलम्बो (श्रीलंका) – श्रीलंकाको कोलम्बोमा नेपाल प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। बुद्ध जन्मस्थलसहित नेपालका अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार …

पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढ्यो
पोखरा -पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । हालसम्म प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दै आएकामा अबदेखि १२ …

चितवन राष्ट्रिय निकुञ्जमा शनिबारदेखि जिप र डुंगा सफारी बन्द हुने
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गते शनिबारदेखि जिप सफारी र डुंगा सफारी बन्द हुने भएको छ। वर्षाका …

श्रीलंकाको क्याण्डीमा नेपाल प्रवद्र्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण थाल्न आग्रह
क्याण्डी (श्रीलंका)-नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवद्र्धन गर्न आग्रह गरेका छन्। श्रीलंकाको क्याण्डीमा …

राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सद्वारा लुम्बिनी भ्रमण
लुम्बिनी– संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन। चार दिवसीय भ्रमणमा नेपाल आएका पियरे विहिवार लुम्बिनी …