समाचार

भैरहवामा अस्तिधातु सहितको धम्मयात्रा
भैरहवा– बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातु सहितको धम्मयात्रा गरेका छन्। लुम्बिनी स्थित मायादेवी मन्दिरमा …

लुम्बिनीमा ५ सय श्रामणेरलाई प्रमाण पत्र वितरण
लुम्बिनी -बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जना अल्पकालिन भिक्षुहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ। मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई …

निग्रोधाराममा बुद्ध महाफिर्ती उत्सव मनाइयो
तौलीहवा –कपिलस्तुको निग्रोधाराम कुदानमा बुद्ध महार्फिर्ती आगमन उत्सव मनाइएको छ। गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक कपिलबस्तु आउँदा …

गौतम बुद्ध ज्ञान प्राप्त गरि फर्केको सम्झनामा महाफिर्ती आगमन उत्सव मनाइँदै
बुटवल-कपिलस्तुको निग्रोधाराम कुदानमा महार्फिर्ती आगमन उत्सव मनाइँदै छ। भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्नो घर कपिलबस्तु …

पोखरा-छेन्दु उडानले गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने आशा
पोखरा-आगामी चैत्र ५ गतेबाट हुने पोखरा छेन्दु उडानले समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने आशा गरिएको छ। हिमालयन एयरलाइन्सले …

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह
पेरिस-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली …

भैरहवा-बैंकक उडानको निरन्तरता बारे के भन्छन् थाइ एयर एशियाका प्रतिनिधि ?
बुटवल – थाइ एयर एशियाले अहिले बैंकक-भैरहवा-बैंकक उडान गरिरहेको छ। एयर एशियाको जहाज प्रत्येक सोमबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा …

अमेरिकमा नेपालको साहसिक पर्यटन गन्तव्यहरूको प्रचार तथा प्रवर्द्धन
काठमाडौं-अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यहरूको प्रचार तथा प्रवर्द्धन गरिएको छ। अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको ‘ट्राभल एण्ड एड्भेन्चर शो …

लुम्बिनीमा थाइ पर्यटकको आगमन बढ्यो, फेबुररीमा साढे ४ हजार आए
लुम्बिनी- सन् २०२४ को फेबुररी महिनामा ४ हजार ६२० थाइ पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। गत महिना लुम्बिनी …

जर्मनी पुगेका ६ सय वर्ष पुराना ताडपत्र फिर्ता गर्न मन्त्री पाण्डेको पहल
जर्मनी -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल थालेका छन्। शुक्रवार जर्मनीको …