समाचार

स्याङ्जाको गल्याङस्थित उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै
गल्याङ- स्याङ्जाको गल्याङस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने …

‘समयानुसार निरन्तरता भएमा गुरुयोजना पुरा भएको हेर्न धेरै दिन कुर्नु पर्दैन’
लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्षबाट हालै विदा भएका भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी) ले लुम्बिनीको लागि सधैं सेवारत रहने बताएका …

पाँचतारे टाइगर प्यालेस विक्रि, अमेरिकामा रहेका बुद्धि सुवेदीको समूहले किन्यो
बुटवल– रुपन्देहीको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्ट विक्री भएको छ। अमेरिकामा व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली बुद्धि सुवेदी …

निपनियामा बाढीले बगाउँदै पुरातात्विक बस्तु, लुम्बिनी विकास कोषले उद्धार उत्खनन गर्ने
लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् गरिने भएको …

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
दमौली – पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ। कोभिड सङ्क्रमणकै बीचमा …

लुम्बिनीमा कमल फूल आकारमा भारतीय विहारको निर्माण शुरु
लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्र ( विहार)को निर्माण शुरु भएको छ। लुम्बिनीस्थित विहार …

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त
लुम्बिनी – लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएका छन् । संविधान सभाका पूर्वसदस्य तथा पूर्वराज्यमन्त्री समेत भएका …

सङ्घीय पर्यटन विधेयक तर्जुमाको लागि मन्त्रालयले माग्यो राय सुझाब
काठमाडौँ -संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ सङ्घीय पर्यटन ऐन ल्याउन राय सुझाब मागेको छ। मन्त्रालयले एक सूचना …

धिमे बाजा संरक्षणमा कावासोतीका नेवार समुदायका युवा
कावासोती– कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय …

पर्यटक तान्दै रिघा उदय बुद्ध विहार
ढोरपाटन-वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार …

