२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • लुम्बिनीमा राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डका पोज (तस्वीरहरु)


    लुम्बिनी -संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणका क्रममा महासचिव गुटेरेसको साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि साथै थिए। दुबै जना कालो कोटमा सजिएर मायादेवी मन्दिरको दर्शनसँगै औपचारिक कार्यक्रममा सहभागी थिए।

    तस्वीरहरु : प्रधामन्त्रीको सचिवालय