ट्राभल
नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र थापा निर्वाचित
बुटवल– नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन्। नाट्टा लुम्बिनीको …
अक्टोवरमा भारतीयकै हाराहारीमा आए अमेरिकी पर्यटक, कुन देशबाट कति ?
काठमाडौं-गत अक्टोवर महिनामा विदेशी पर्यटकको आगमन १ लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका छन्। यो २०२३ को अक्टोवर …
असोज १२ गते ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै
काठमाडौं -यही असोज १२ गते अर्थात सेप्टेम्बर २८ मा काठमाडौँमा नेपाल एडभेन्चर एक्स्पो’ हुने भएको छ। एआर भेन्चर्सको आयोजनामा …
पर्यटनविद भन्छन् : बुद्धस्थल जोड्नेगरि स्तरिय बस चलाउन निकै ढिला भइसक्यो
बुटवल – पर्यटनविदहरुले बुद्धस्थल जोडने गरि स्तरिय सार्वजनिक बस सञ्चालन गर्न निकै ढिला भएको बताएका छन्। बुद्ध परिपथसँग कुरा …
कस्तो बन्दै छ प्रकाशनको तयारीमा रहेको लुम्बिनीको ‘टुर गाइड म्यानुअल बुक’ ?
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी, अन्य बुद्धस्थल र आसपासका पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार हुँदैछ। गाइड …
टानको अध्यक्षमा सागर पाण्डे विजयी
काठमाडौँ – पदयात्रा ९ट्रेकिङ० व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका …
जुलाईमा साढे ६४ हजार पर्यटक नेपाल आए
काठमाडौँ -गत जुलाइ महिनामा ६४ हजार ५९९ पर्यटक पर्यटक नेपाल आएका छन्। सन २०२३ को सोही अवधिमा ५७ हजार …
यो वर्षको साउट एसियन ट्राभल अवार्ड नेपालमा हुने
काठमाडौँ – साउथ एसियन ट्राभल अवार्डस् ९साटा० नेपालमा हुने भएको छ। दक्षिण एशिया क्षेत्रका आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्दै …
रामपुरदेखी तानसेनसम्म, यस्तो रहयो महानायक राजेश हमालको पाल्पा यात्रा
तानसेन -नेपाली चलचित्रका महानायक राजेश हमालले पाल्पाका विभिन्न ठाउँको अवलोकन गरेका छन्। २ दिने यात्राका क्रममा उनले रामपुर, तानसेन …
पाल्पामा भारतीय पर्यटकको आगमन हालसम्मकै उच्च
तानसेन – पाल्पामा यो सिजनमा भारतीय पर्यटकहरुको आगमन हालसम्मकै उच्च देखिएको छ। गर्मी छल्न बैशाख र जेठ महिनामा नेपालका …