समाचार
पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने
पोखरा-पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले शुक्रबार पोखराबाट कन्दरा साँगीतिक अभियान २०८० सुरु हुने भएको छ। ‘पहिला घरदेश अनि परदेश’ …
७ महिनामा डेढ लाखले गरे लुम्बिनी केबलकारको यात्रा
बुटवल-लुम्बिनी केबलकारको यात्रा गरेर सात महिनामा डेढ लाख पर्यटक पाल्पाको बसन्तपुर पुगेका छन्। गत जेठ १५ गतेबाट लुम्बिनी केबलबार …
कपिलबस्तुको सगरहवामा मूर्ति कार्यशाला शुरु
लुम्बिनी- कपिलबस्तुको सगरहवामा मूर्तिकार्यशाला शुरु भएको छ। लुम्बिनी विकास कोषको मुख्य आयोजना कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, …
कोषका उपाध्यक्ष लामासँग राजदुत पाथिरानाले भने: श्रीलंकाबाट भैरहवा नियमित उडान हुन्छ
लुम्बिनी-नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले भैरहवा श्रीलंका नियमित उडान …
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने निर्णय रोक्न पूर्वपदाधिकारीहरुको माग
काठमाडौं – नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान९न्याथम०मा गाभ्ने निर्णय रोक्न सरोकारवालाहरुले माग गरेका छन्। …
मायादेवी मन्दिरमा दानवापत १ करोड ६ लाख संकलन
लुम्बिनी-बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।आर्थिक वर्ष २०८०र८१ …
दोस्रो रामग्राम महोत्सव आयोजना
परासी-नवलपरासी पश्चिमको बुद्धको अस्तुधातु रहेको स्थानमा दोस्रो “रामग्राम महोत्सव आयोजना गरिएको छ। यूथ बुद्धिष्ट सोसाईटी अफ इन्डिया (वाईबिसि) ले …
जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र बनाउनुपर्छ : रास्ट्रपति
बुटवल – राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र बनाउनुपर्ने बताएका छन्। नेपाली वीरताको ऐतिहासिक केन्द्रका …
जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरलाई हस्तान्तरण गर्दै
बुटवल-जितगढी किल्ला आज नेपाली सेनाले जितगढी किल्ला शुक्रबार बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने …
लुम्बिनीमा विदेशी पर्यटक २००७ को अवस्थामा
लुम्बिनी -बुद्धजन्मस्थल लुम्बिनीमा सन २०२३ मा भारत बाहेक तेस्रो मुलुकबाट ७६ हजार २१० पर्यटक आएका छन्। कोभिड अघिको तुलनामा …