२०८१ मंसिर ६ गते, बिहीबार १९:१९
  • चौबिस घण्टाभित्र हवाईभाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौंं-संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको छलफलमा उच्च मुल्यको भाडा लिएको भन्दै सरोकारवाला वायु सेवा कम्पनीहरुलाई मन्त्री पाण्डेले त्यसबारे पूर्नविचार…
    + पुरा पढ्नुहोस्

    विदेशी पर्यटक तथा बौद्धमार्गीलाई लुम्बिनी ल्याउन आकर्षक प्याकेज बनाउँछौं (अन्तर्वार्ता)

    अन्तर्राष्ट्रिय उडानको निरन्तरता हाम्रो प्राथमिकता

    भैरहवा-नेपाल एशोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाटटा लुम्बिनीको हालै सम्पन्न १२ साधारण सभा तथा अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्व सामु अवसर सँगै चुनौति दुबै छ। हालै मात्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। अन्तर्राष्ट्रिय उडानको निरन्तरता…
    + पुरा पढ्नुहोस्

    भैरहवाको अन्तर्राष्ट्रिय उडानमा भिजिविलिटीको चुनौति, समाधान होला त?

    भैरहवा- भैरहवाबाट चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालिसकेका छन्। कतार एयरवेजले पनि मंगलबार भैरहवा आउँदैछ। उद्घाटनको साढे २ वर्षसम्म अन्तर्राष्ट्रिय उडानले नियमितता पाउन नसकेको गौतमबुद्ध विमानस्थलमा अब भने चहलपहल…

    ‘भैरहवामा अवतरण गर्दा साह्रै खुसी छौं, अब निरन्तर विमानस्थल चलोस्’

    भैरहवा-भैरहवाबाट जजिरा एयरवेजले पुन उडान सुरु गरेको छ। श्निवार विहान ७ : ४५ बजे जजिराको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा आएकालाई स्वागत गर्न पुगेका आफन्तहरुको विमानस्थलमा…

  • संस्कृति

    पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने

    काठमाडौं-लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय…

    प्रकृति

    सैनामैनाको सातविगाह पोखरी, सिमसारमा रमाउन चाहानेको लागि उपयुक्त गन्तव्य

    बुटवल रुपन्देहीको सैनामैनामा सिमसार क्षेत्र छ। सैनामैना नगरपालिका वडा नम्बर ४ लेडुवामा सातविगाह पोखरी पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। पोखरी परिसरमा बुधबार आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहभागी भएका थिए। बृक्षारोपणपछि उनले पोखरीको अवलोकन गरे। अर्यालले यो क्षेत्रको पर्यटकीय सम्भावना रहेको औँल्याए। 'रुपन्देहीमा खुल्ला स्थान अनि सिमसारको…

    पुरातत्व

    दियालो बंगला सर्वसाधारणका लागि खुला

    भरतपुर-चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दरबार आइतबार खुला गरिएको हो। विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो। दियालो बंगलाको खुला गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तमाङले…

    पूर्वाधार

    लुम्बिनी केबलकारको मर्निङ अफर, भदौ मसान्तसम्म सोमबार विहानको टिकट ५०० मात्र

    बुटवल -लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म ‘मर्निङ अफर’ ल्याएको छ। यो अफर अनुसार पर्यटक र भक्तजनहरुले सोमबार विहान केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिरे पुग्छ। केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ। ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा…

    होटल

    होटल पौवाले बडादसैंको अवसरमा सरायँनाच प्रदर्शन गर्ने

    बुटवल -रुपन्देहीको तिलोत्तमा ३ योगिकुटीमा रहेको होटल पौवाले बडा दसैंको अवसरमा सरायँनाच प्रस्तुत गर्ने भएको छ। विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको पौवाले कात्र्तिक २ गते सरायँनाच आयोजना गर्न लागेको हो। देवीशक्तीले दानव शक्तीर्ला पराजित गरेको खुशीमा गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लामा सरायँ नाचिने परम्परा छ। नयाँ पुस्तालाई मौलिक…

    ट्राभल

    नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र थापा निर्वाचित

    बुटवल- नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन्। नाट्टा लुम्बिनीको १२ औं बार्षिक साधारण सभा तथा अधिवेसनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। एशोसिएनको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितिय उपाध्यक्षमा गोबिन्द सिंह, तृतीय उपाध्यक्षमा अन्जनकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।…

    फोटो ग्यालरी

    विचार

    निजी क्षेत्रसँगको सहकार्यमा लुम्बिनीबाट तिलौराकोटसहित अन्य बुद्धस्थलमा पर्यटकीय बस चलाउँछौं

    सुदीप पौडेल विश्वमाझ नेपाल गौतम बुद्ध र सगरमाथाकै नामले चिनिने गर्दछ। हामीलाई संसारमा चिनाउने गौतम बुद्धको घर कपिलबस्तुमा हो। …

    नियात्रा

    नदि सभ्याताको छुङकिङ शहर देख्दा बुटवल र देउखुरीलाई सम्झें

    तुलाराम घर्ती मगर छुङकिङ पिपुल्स कंग्रेसको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गत बैशाखमा हामी चिन तर्फ प्रस्थान गयौं। काठमाडौँबाट हिमालयन एयरलाईन्सबाट …

    ग्लोबल