२०८३ बैशाख १७ गते, बिहीबार १७:५५
  • बीटीटीएमका विद्यार्थीद्वारा सिबीटी प्रणालीबाट परिक्षा दिँदै, तत्काल नजिता आउने


    लुम्बिनी-लुम्बिनी बौद्ध विश्वविद्यालयले सिबीटी परिक्षा प्रणालीको सुरुवात गरेको छ। विश्वविद्यालयमा अध्यनरत व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट बीटीटीएमका विद्यार्थीहरुले सिबीटी प्रणालिबाट परिक्षा दिएका हुन्।

    यसैगरि बीबीए एआइको परिक्षा पनि सीबीटी प्रणालीबाट भएको छ। यस अन्तर्गत सूचना प्रविधि र कम्प्युटर प्रणालिबाट परिक्षा हुने र नतिजा पनि तत्काल आउने विश्वविद्यालयका सहायक प्राध्यापक अरुण सिंहले जानकारी दिए।