२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • रुपन्देहीको बेलबास बेथरी सडक

    बुटवलको बेलबासबाट बेथरीसम्म ४ लेन यो सडक २२ किलोमिटरको छ । पछिल्लो समय बुटवलबाट लुम्बिनी जानको लागि यो सडकको प्रयोग हुँदै आएको छ ।