ट्राभल

कस्तो बन्दै छ प्रकाशनको तयारीमा रहेको लुम्बिनीको ‘टुर गाइड म्यानुअल बुक’ ?
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी, अन्य बुद्धस्थल र आसपासका पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार हुँदैछ। गाइड …

टानको अध्यक्षमा सागर पाण्डे विजयी
काठमाडौँ – पदयात्रा ९ट्रेकिङ० व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका …

जुलाईमा साढे ६४ हजार पर्यटक नेपाल आए
काठमाडौँ -गत जुलाइ महिनामा ६४ हजार ५९९ पर्यटक पर्यटक नेपाल आएका छन्। सन २०२३ को सोही अवधिमा ५७ हजार …

यो वर्षको साउट एसियन ट्राभल अवार्ड नेपालमा हुने
काठमाडौँ – साउथ एसियन ट्राभल अवार्डस् ९साटा० नेपालमा हुने भएको छ। दक्षिण एशिया क्षेत्रका आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्दै …

रामपुरदेखी तानसेनसम्म, यस्तो रहयो महानायक राजेश हमालको पाल्पा यात्रा
तानसेन -नेपाली चलचित्रका महानायक राजेश हमालले पाल्पाका विभिन्न ठाउँको अवलोकन गरेका छन्। २ दिने यात्राका क्रममा उनले रामपुर, तानसेन …

पाल्पामा भारतीय पर्यटकको आगमन हालसम्मकै उच्च
तानसेन – पाल्पामा यो सिजनमा भारतीय पर्यटकहरुको आगमन हालसम्मकै उच्च देखिएको छ। गर्मी छल्न बैशाख र जेठ महिनामा नेपालका …

बेलहिया–लुम्बिनी छैन सिधा सार्वजनिक यातायात
सुदीप भण्डारी भैरहवा – स्थलमार्गबाट नेपाल आउने पर्यटक मध्ये ८० प्रतिसत रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिन्छन्। सन २०२४ यताको …

पर्यटन क्षेत्रको अनावस्यक भ्याट र कर हटाइन्छ : पर्यटन मन्त्री
काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको …

मे महिनामा ९० हजार पर्यटक नेपाल आए
काठमाडौँ -सन २०१९ को मे महिनामा ९० हजार २११ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा १६.१० प्रतिसतले …

ग्रेटर लुम्बिनी र आसपासका गन्तव्यलाई समेटेर ‘टुर गाइड म्यानुअल बुक’ तयार गरिँदै
लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनी, आसपासका बुद्धस्थल र पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार गरिने भएको छ। नेपाल पर्यटन …

