समाचार

विश्व पर्यटन दिवसमा बेलहियामा विदेशी पर्यटकको स्वागत
भैरहवा- विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटकको स्वागत गरिएको छ। दिवसका दिन बेलहिया …

होटल तथा रेष्टुरेण्ट व्यवसायी व्यवसायी संघद्वारा टुर प्याकेजको घोषणा
बुटवल होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीेले पर्यटन दिवसको अवसरमा टुर प्याकेज घोषणा गरेको छ। बुटवलस्थित संघको कार्यालयमा आयोजित …

पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे सशक्त प्रस्तुति
काठमाडौं – नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्नल फ्रेन्च टुरिज्म मार्ट – आईएफटीएम टप …

विश्व शान्ति दिवसको अवसरमा लुम्बिनीमा ५ हजार दीप प्रज्वलन
लुम्बिनी-विश्व शान्ति दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार दीप प्रज्वलन गरिएको छ। युनिभर्सल पिस स्याङ्चुरीले शान्तिदीप नजिक लिटल …

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता
काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई …

गौतम बुद्ध विमानस्थलमा नयाँ आगमन कक्ष
भैरहवा– भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अगमन कक्ष सञ्चालनमा आएको छ। ५० वर्ष पुरानो गौतमबुद्ध बिमानस्थलको आन्तरिक तर्फको …

गौतम बुद्ध विमानस्थलमा आन्तरिक विशिष्ट कक्ष बन्द
भैरहवा-भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ठ कक्ष बन्द गरिएको छ। विद्यमान सुरक्षा तथा प्राविधिक सम्वेदनशिलतालाई मध्येनजर गर्दै विशिष्ट …

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
लुम्बिनी भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी …

‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गरिने
गल्याङ्ग -लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री स्तरिय संयुक्त बैठक सम्पन्न भएको छ। सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ मालुङ्गामा …

अगस्टमा ८८ हजार बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि
काठमाडौं – सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको …

