समाचार

पर्यटन र शान्तिका लागि भैरहवा–लुम्बिनी ‘बौद्ध सञ्चार पदयात्रा
भैरहवा-विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा …

बुटवलमा लुम्बिनी एक्स्पो सुरु
बुटवल-बुटवलमा लुम्बिनी एक्स्पो सुरु भएको छ। रुपन्देही व्यापार संघको आयोजनामा विहिवारदेखि लुम्बिनी एक्सपो अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको हो। …

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडिको धर्ना स्थगित
भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनको माग गर्दै गरिएको धर्ना कार्यक्रम व्यवसायीहरुले स्थगित गरेका छन्। भैरहवाबाट अन्तर्राष्ट्रिय …

बैदेशिक रोजगारबाट फर्केका ३ जनाले चलाएको होटल त्रिमुर्ति, तीन ठाउँमा व्यवसाय
सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिकामा त्रिमुर्ति होटल हस्पिटालिटीको एउटा ब्राण्ड बन्न पुगेको छ। नगरको पूर्व बनकट्टा र पश्चिम बनकट्टीबाट त्रिमुर्तिले …

भैरहवामा ३० करोडको लगानीमा होटल अल्ट्रा इन्टरनेश्नल सञ्चालनमा
भैरहवा-भैरहवामा होटल अल्ट्रा इन्टरनेश्नल प्रा.लि सञ्चालनमा आएको छ। ३० करोडको लगानीमा सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथमा होटल सञ्चालनमा आएको हो …

भैरहवामा आज किन आएन क्वालालाम्पुरबाट निगमको जहाज
भैरहवा-गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रत्येक मंगलबार विहान क्वालालाम्पुरबाट नेपाल बायुसेवा निगमको जहाजले उडान गर्ने गर्दछ। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको नाममा हप्तामा …

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि व्यवसायीहरुले आज प्रधानमन्त्रीसँग छलफल गर्दै
भैरहवा -भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडानको माग गर्दै आएका व्यवसायीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन्। सोमबार …

कोषका उपाध्यक्ष लामा र जापानी राजदुत युताकाविच भेटवार्ता
लुम्बिनी-नेपालका लागि जापानी राजदूत किकुता युताकाले लुम्बिनीको भ्रमण गरेका छन्। राजदुत किकुतालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, …

भैरहवाबाट अन्तराष्ट्रिय उडानका लागि मन्त्रालय र सरोकारवालाहरुबीच छलफल
भैरहवा-भैरहवाबाट अन्तराष्ट्रिय उडानका लागि सोमबार संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालय र सरोकारवालाहरुबीच छलफल भएको छ। छलफलका क्रममा पर्यटन मन्त्री …

पहिलो पटक रानीमहल पुगेका गगनले भने, ‘ऐतिहासिक ठाउँमा आउन ढिला गरेछु’
तानसेन-नेपाली कांग्रेसका महामन्त्री गगन थापा पहिलो पटक रानीमहल पुगेका छन्। कांग्रेस पाल्पाको जिल्ला सम्मेलनको लागि शनिवार तानसेन आएका थापा …