समाचार

शोभायात्रा सहित बग्गीमा चढाएर लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध
लुम्बिनी -बुद्धजयन्तीको भोलीपल्ट शुक्रबार लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुको तिलौराकोट दरबार लगिएको छ। सिद्वार्थ गौतमलाई लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु …

धावनमार्गमा खाल्डा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण केही बेरका लागि बन्द
काठमाडौँ – धावनमार्गमा खाल्डा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ। धावनमार्गको रन वे ०२ मा …

कामिरिताले तोडे आफ्नै किर्तीमान, ३० औं पटक चढे सगरमाथा
काठमाडौं-कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेका छन्। बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका …

पत्रकार फुर्पाद्वारा लोबुचे पिकको आरोहण
काठमाडौँ -पत्रकार फुर्पा शेर्पाले लोबुचे पिकको सफल आरोहण गरेकी छन्।मंगलबार बिहान लोबुचे ६ हजार ११९ मिटर अग्लो लोबुचे पिकको …

वृहत्तर लुम्बिनी विकास परियोजनाको ठोस प्रस्ताव अघि बढाउन कोषलाई प्रधानमन्त्रीको निर्देशन
लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहालले वृहत्तर लुम्बिनी विकास परियोजनाको ठोस प्रस्ताव अघि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। लुम्बिनीसँगै …

बिम्सटेकका महासचिव र भारतीय राजदुतलाई प्रधानमन्त्रीको आग्रह : तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृतका लागि सहयोग गर्नुहोस्
लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि कुटनैतिज्ञहरुसँग आग्रह गरेका छन्। लुम्बिनीमा आयोजित …

२५६८ औं बुद्धजयन्ती मनाइँदै, प्रधानमन्त्री लुम्बिनीमा
लुम्बिनी– विहिवार २५६८ औं बुद्धजयन्ती मनाइँदै छ। बुद्धजन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती समारोहको आयोजना हुँदै छ। विहान ९ बजे लुम्बिनीको …

तीन दिने कार्यक्रम सहित लुम्बिनीमा बुद्ध जयन्ती मनाइने
लुम्बिनी – २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रम सहित मनाइने भएको छ। बजेटको सुनिश्तिता नहुँदा …

नेपाल पर्यटन बोर्ड ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ बाट सम्मानित
काठमाडौं– चीनको ग्वाङ्जाओमा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ। ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल …

